Kathmandu Press

अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित

शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो।
अर्थ समितिको सभापतिमा सांसद कृष्णहरि बुढाथोकी निर्वाचित
Hardik ivf

काठमाडौं, वैशाख ४ : प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कृष्णहरि बुढाथोकी निर्वाचित भएका छन्।

शुक्रबार समिति सभाकक्षमा बसेको बैठकले अर्थ समितिको सभापतिमा बुढाथोकीलाई चयन गरेको हो।

उनी गत फागुन २१ मा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका थिए।

प्रकाशित मिति: १५:३७ बजे, शुक्रबार, वैशाख ४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्