Kathmandu Press
आईपीएल क्रिकेटमा राजस्थानले कोलकातालाई ९ विकेटले हरायोराजस्थानका यशस्वी जैशवाल ९८ रनमा अविजित रहे । उनले १३ बलमै अर्धशतक पूरा गरेका थिए । कप्तान सन्जु स्यामसनले ४८ रन बनाए ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस