Kathmandu Press
सन्दीपलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन उच्च अदालतको आदेश बदर हुनुपर्ने र लामिछानेलाई थुनामा राखेरै बलात्कार मुद्दा अघि बढाउनुपर्ने माग सहित महान्यायाधिवक्ता कार्यालयले मंगलबार सर्वोच्च अदालतमा निवेदन दिएको हो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस