Kathmandu Press
राजश्व संकलनका लागि सुदूरपश्चिम सरकारले ल्यायो अध्यादेशबिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको हो। अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस