Kathmandu Press

राजश्व संकलनका लागि सुदूरपश्चिम सरकारले ल्यायो अध्यादेश

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको हो। अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भएको छ।
राजश्व संकलनका लागि सुदूरपश्चिम सरकारले ल्यायो अध्यादेश

कैलाली, साउन २४ : राजश्व संकलनका लागि भन्दै सुदूरपश्चिम प्रदेश सरकारले अध्यादेश ल्याएको छ।

आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले बुधबार राजश्व संकलन सम्बन्धी व्यवस्था गर्न बनेको सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश, २०८१ पेश गरेका थिए।

Hardik ivf

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश स्वीकृत गर्ने निर्णय गरेको हो। अध्यादेश प्रमाणीकरणका लागि प्रदेश प्रमुख नजिर मियाँ समक्ष सिफारिस भएको छ।

चालु आर्थिक वर्षको बजेट पारित गराउन नसकेपछि सुदूरपश्चिम प्रदेशमा गत साउन १ गतेदेखि बजेट शून्यताको अवस्था आएको थियो। हाल आय संकलन सम्बन्धी अध्यादेश ल्याइए पनि केही दिनभित्र अध्यादेशमार्फत नै बजेट ल्याउने तयारीमा सुदूरपश्चिम प्रदेश सरकार छ।

 

प्रकाशित मिति: १३:१७ बजे, बिहीबार, साउन २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्