रवि–छवि मुद्दाको मुद्दा तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा
उनीहरूको मुद्दा न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा परेको छ। यो मुद्दा चार नम्बरमा छ।
रुपन्देही, मंसिर २५ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज तोकिएको छ।
उनीहरूको मुद्दा न्यायाधीशहरु तेजनारायण पौडेल र सागर विष्टको इजलाशमा परेको छ। यो मुद्दा चार नम्बरमा छ।
बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछाने र जोशीको मुद्दाको विहीबारको पेशी गत १३ गतेपछि निरन्तर सरिरहेको छ।
प्रकाशित मिति: ११:०६ बजे, बिहीबार, मंसिर २५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












