Kathmandu Press
आर्मी आहा रारा गोल्डकपको फाइनलमा, उपाधिका लागि थ्री स्टारसँग खेल्नेबिहीबार पोखरा रंगशालामा भएको खेलमा चर्चा बोइज युनाइटेडलाई २–१ले हराउँदै आर्मी फाइनलमा पुगेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस