Kathmandu Press
बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो, परेनन् सन्दीपक्यानले नामिबिया र स्टकल्यान्डविरुद्धको सिरिजका लागि शुक्रबार २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। तर, क्यानले बलात्कार अभियोग लागेका सन्दीप लामिछानेलाई भने टिममा राखेनन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस