Kathmandu Press
निर्माण व्यवसायीको भुक्तानी रोकिदैन् : अर्थमन्त्री‘काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छु। समस्या आइसकेपछि समाधान गर्दै जाने हो। दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौं,’ उनले भने।
काठमाडौं प्रेस
काठमाडौं प्रेस