गुणस्तरीय शिक्षा राज्यको उच्च प्राथमिकतामा हुनुपर्छ : डा. राणाकाठमाडौंको बाँसबारीमा युलेन्सको स्कुलको दोस्रो युनिटको उद्घाटन गर्दै उनले भनिन्, 'देश विकासको मेरुदन्ड शिक्षाको विकास हो, त्यसैले नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने काम राज्यको उच्च...
























