Kathmandu Press
बागमती प्रदेशका ७० हजार पशुलाई लम्पी स्किनविरुद्धको खोपसाउन २५ गतेदेखि ३१ गतेसम्म अभियानका रुपमा खोप लगाउन सुरु गरिने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस