Kathmandu Press

नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७१० जना मनोनीत 

नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको छ ।
नेविसंघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७१० जना मनोनीत 
Hardik ivf

काठमाडौं, साउन २३ : नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय तदर्थ कार्यसमिति सदस्यमा ७१० जनालाई मनोनयन गरिएको छ ।

सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको ७१० जना मनोनीत गरेका हुन् । 

प्रकाशित मिति: ०८:१५ बजे, मंगलबार, साउन २३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्