बजेटप्रति डा. महतको टिप्पणी– ‘पपुलिज्म’मा लागेर पार्टीका समर्थक, शुभचिन्तक खुसी पार्ने प्रयासपूर्वअर्थमन्त्री डा.महतले आमजनतालाई प्राथमिकतामा राखेर खर्च गर्ने बाटोमा बजेट हिँड्न नसकेको बताउँदै फूलबुट्टा भरेर केही नहुने उल्लेख गरे। उनले अहिलेको बजेट दिशाउन्मुख नभएको बताए।














-1717050454.png)









