Kathmandu Press
विद्युतीय भुक्तानीलाई थप सहजीकरण गरिनेआर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ। जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस