Kathmandu Press
यु-१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जितपहिला ब्याटिङ गर्दै हङकङले दिएको १२१ रनको सामान्य लक्ष्य नेपालले २२.१ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि ओपनर आकाश त्रिपाठीले सर्वाधिक ६४ रन बनाए।...
काठमाडौं प्रेस
काठमाडौं प्रेस