Kathmandu Press
सन्दीपले लिए दोस्रो विकेट, नेपाललाई सातौं सफलतासन्दीपले २६औं ओभरको चौथो बलमा आयन खानलाई कुशल मल्लबाट क्याच आउट गराए । त्यसअघि उनले रोहन मुस्तफालाई पनि कुशलबाटै क्याच आउट गराएका थिए।
काठमाडौं प्रेस
काठमाडौं प्रेस