Kathmandu Press

नेपाल टस जित्यो, पहिला बलिङ गर्ने

कीर्तिपुरस्थित टियू मैदानमा केहीबेरपछि सुरु हुने खेलमा नेपाली टिमका कप्तान रोहितकुमा पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्।
नेपाल टस जित्यो, पहिला बलिङ गर्ने

काठमाडाैं, वैशाख १८ : नेपालले एसिसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध टस जितेको छ।

कीर्तिपुरस्थित टियू मैदानमा केहीबेरपछि सुरु हुने खेलमा नेपाली टिमका कप्तान रोहितकुमा पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्।

एसिया कप छनोटका रुपमा रहेकाले दुवैका लागि यो खेल महत्वपूर्ण छ। यो खेल जितेमा नेपालले पहिलो पटक एसिया खेल्न छ।

प्रकाशित मिति: ०८:५० बजे, सोमबार, वैशाख १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्