पहिलो टेस्ट : न्यूजील्यान्डद्वारा पाकिस्तान १०१ रनले पराजितन्यूजील्यान्ड, पुस १५ : न्यूजील्यान्डमा सम्पन्न पहिलो टेस्ट क्रिकेटमा न्यूजील्यान्डले भ्रमणकारी टोली पाकिस्तानलाई रोमाञ्चक ढंगबाट १०१ रनले पराजित गरेको छ। न्यूजील्यान्डविरुद्ध सशक्त प्रतिरोध गरेको...























