Kathmandu Press

ला लिगामा बार्सिलोना बराबरीमा रोकियो 

काठमाडौं, पुस १५ : स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।गएराति भएको खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो। दोस्रो हाफमा...
ला लिगामा बार्सिलोना बराबरीमा रोकियो 

काठमाडौं, पुस १५ : स्पेनिस ला लिगामा फुटबलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।

गएराति भएको खेलमा बार्सिलोना इबरसँग १-१ गोलको बराबरीमा रोकिएको हो। दोस्रो हाफमा इबरका लागि खेलको ५७औ मिनेटमा किकेले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।

बार्सिलोनाका लागि उसमान डेम्बेलेले खेलको ६७  मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए। बार्सिलोनाले १५ खेलमा  २५ अंक बनाएको छ र  लिग तालिकाको छैठौं स्थानमा रहेको छ। 

प्रकाशित मिति: ०७:१३ बजे, बुधबार, पुस १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्