Kathmandu Press
१६औं आवधिक योजनाबारे उपप्रधानमन्त्री खड्का र आयोगका पदाधिकारीबीच छलफलआज रक्षामन्त्रालयमा भएको छलफलमा योजना आयोगका उपाध्यक्ष, सदस्य र सचिवलगायतसँग आगामी आवधिक योजना तर्जुमाबारे उपप्रधानमन्त्री  खड्काले छलफल गर्नुभएको उनको सचिवालयले जनाएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस