सुनको मूल्य प्रतितोला ३ सय घट्यो
बुधबार १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ।काठमाडौं, मंसिर १३ : नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो।
बुधबार १ लाख ४९ हजार ६ सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य आज १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि घटेको छ। बुधबार प्रतितोल ३० रुपैयाँ घटेर मूल्य१ हजार ८ सय रुपैयाँमा कायम भएको छ।
प्रकाशित मिति: १०:५७ बजे, बिहीबार, मंसिर १३, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय हितको मूल उद्देश्यमा एकजुट बनौं : राष्ट्रपति मंगलबार, माघ १, २०८१
नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ : सभापति देउवामंगलबार, माघ १, २०८१
एसईई परीक्षाको तालिका सार्वजनिकमंगलबार, माघ १, २०८१
आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावनामंगलबार, माघ १, २०८१