‘काेही अन्यायमा परेकाे देख्न सक्दिनँ, त्यसैले सामाजिक न्यायलाई प्राथमिकता दिएकी छु’ राजनीतिमा समयअनुसार विभिन्न तह र तप्कामा रहेर जनताको हितमा काम गर्दै आएकी कन्दकलाले २०७९ को स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदका लागि एमालेबाट उम्मेदवारी दिइन्...























