Kathmandu Press
धोनीको हुँकार पत्रकारहरुको आईपिएलबाट सन्न्यास चाहेको भन्ने आशयको प्रश्नको जवाफ दिँदै धोनीले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा भइसकेको छु। तर, अहिल्यै आईपिएलबाट रिटायर लिन्नँ।’
महेश कार्की
महेश कार्की