रौतहट–३ मा धार्मिक पर्यटन अभियन्ता यादवसहित चार जनाको नाम उम्मेदवार सिफारिसपार्टीको क्षेत्रीय बैठकले युवा धार्मिक पर्यटन अभियन्ता पुनम यादवसहित धिरज पटेल, रामभरोषे राय यादव र विन्देश्वर यादवलाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गर्ने निर्णय गरेको हो।






















-(1)-1752494016.png)