Kathmandu Press

बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी

नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजीत गर्दै महर विजयी भएका हुन्।
बझाङमा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी
Hardik ivf

बझाङ, फागुन २३ : बझाङमा नेकपा एमालेका ऐन महर १८ हजार ४१५ मतसहित विजयी भएका छन्।

नेपाली कांग्रेसका उम्मेद्वार प्रकाश रसाईलीलाई २ हजार ३८६ मतअन्तरले पराजीत गर्दै महर विजयी भएका हुन्।

बझाङमा नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहिले १६ हजार २९ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टी मीन बहादुर कुवरले ९ हजार ७४८ तथा रास्वपाका शैलेश सिहँले ९ हजार २३४ मत प्रापणत गरेका छन्।

प्रकाशित मिति: १०:३७ बजे, शनिबार, फागुन २३, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्