Kathmandu Press

धादिङ १ मा आशिका तामाङ अग्रता, एमाले दोस्रो

अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन्। एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन्।
धादिङ १ मा आशिका तामाङ अग्रता, एमाले दोस्रो
Hardik ivf

धादिङ, फागुन २२ : धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी आशिका तामाङले २ हजार ६०८ मत प्राप्त गरेर अग्रता कायम राखेकी छिन्।

अहिलेसम्म ६ हजार ९४ मत गणना हुँदा आशिकाले २ हजार ६०८ मत पाएकी छिन्।

एमालेका भूमि त्रिपाठीले १ हजार ५२२ मत प्राप्त गरेका छन्। नेकपाका राजेन्द्र पाण्डेले ८४४ मत प्राप्त गर्दा कांग्रेसका कृष्ण आचार्यले ७३० मत पाएका छन् ।

प्रकाशित मिति: १३:०१ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्