Kathmandu Press

जुम्लामा मतगणना सुरु, राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता

पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन्। ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन्।

जुम्ला, फागुन २२ : जुम्लामा मत गणना सुरु भएको छ।

पहिलो दुई सय मत गणना हुँदा जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहिले अग्रता लिएका छन्। ८८ मत ल्याएर ज्ञानेन्द्र शाहिले अग्रता लिँदा ७४ मतसहित नेकपाका नरेश भणडारीले पछ्याईरहेका छन्।

नेपाली काँग्रेसका दीपबहाखुर शाहिले १९ मत ल्याउदा नेकपा एमालेले १६ मत ल्याएको छ 

प्रकाशित मिति: १०:२४ बजे, शुक्रबार, फागुन २२, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्