अरुण नदीको बेलिब्रिज भत्किँदा मकालु बेस क्याम्प जाने मुख्य मार्ग अवरुद्ध
हेभी सवारीसाधन तार्ने क्रममा पुल गाडीसहित भाँचिएको हाे। बिहान निर्माण सामग्री बोकेको हेभी गाडी पुल पार गर्ने क्रममा एक्कासी संरचना चिरिएर ढलेको प्रहरीले जनाएकाे छ।









