Kathmandu Press
कर्पोरेट सुपर सिक्सेस क्रिकेटको उपाधि माछापुच्छ्रे बैंकलाईमूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैंकले उपाधि उचालेको हो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
रोहित बने प्लेअफ अफ दी सिरिज