Kathmandu Press
नेपाली महिला फुटबल टिमलाई युनिलिभरको प्रायोजनसम्झौता पत्रमा एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र युनिलिभर नेपालमा प्रबन्ध निर्देशक आमलाल मुखर्जीले हस्ताक्षर गरे। प्रायोजन वापत युनिलिभरले वार्षिक २५ लाख रुपैयाँ उपलब्ध गराउने छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस