Kathmandu Press
समूह विजेता बन्दै बेल्जियम नकआउटमालिएन्ड्रो ट्रोसार्डको दुई गोलमा मद्दतमा न्युजिल्यान्डलाई ५–१ ले हराउँदै बेल्जियम समूह जीको विजेताका रुपमा नकआउट पुगेको हो। यसअघि दुवै खेलमा बराबरीमा रोकिएको बेल्जियमको ५ अंकभयो। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस