Kathmandu Press
कोलम्बियालाई  हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको खेलमा स्वीट्जरल्यान्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै  क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस