Kathmandu Press

अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

शुक्रबार राति भएको खेलमा अष्ट्रियालाई ३–० रहराउँदै स्पेन अन्तिम १६मा पुगेको हो। 
अष्ट्रियालाई हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौं, असार १९ : स्पेन फिफा विश्वकपको अन्तिम १६मा प्रवेश गरेको छ। शुक्रबार राति भएको खेलमा अष्ट्रियालाई ३–० रहराउँदै स्पेन अन्तिम १६मा पुगेको हो। 

स्पनेको जितमा मिकेल ओयासाबलले २ तथा पोड्रो पोरोले १ गोल गरे। 

Hardik ivf

३६ औं मिनेटमा ओयासाबलको गोलमा खेलमा स्पेनले अग्रता लियो। त्यसअघि नै मार्क कुकुरेलाले गरेको गोल रद्द भएको थियो।

पहिलो हाफ १–०मै सकिएको खेलमा ६६ औं मिनेटमा पोरोले टिमको अग्रता दोब्बर बनाए। ८९औं मिनेटमा ओयासाबलले नै गोल गरेपछि स्पेन ३–०ले विजयी भयो। ओयासबलले विश्वकपमा ४ गोल गरिसकेका छन्। 

प्रकाशित मिति: ०९:२० बजे, शुक्रबार, असार १९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्