Kathmandu Press

विश्वकपमा मेस्सीले बनाए सबैभन्दा बढी गोलको कीर्तिमान

यसअघि जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको रेकर्ड तोड्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । अघिल्लो खेलमा अल्जेरियासँग ह्याट्रिक गर्दै उनले १६ गोलको क्लोजको रेकर्डसँग बराबरी गरेका थिए ।
विश्वकपमा मेस्सीले बनाए सबैभन्दा बढी गोलको कीर्तिमान

काठमाडौं, असार ९ : अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेस्सीले विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका छन् ।

यसअघि जर्मनीका स्ट्राइकर मिरोस्लाभ क्लोजको रेकर्ड तोड्दै सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् । अघिल्लो खेलमा अल्जेरियासँग ह्याट्रिक गर्दै उनले १६ गोलको क्लोजको रेकर्डसँग बराबरी गरेका थिए ।

Hardik ivf

अष्ट्रियासँगको खेलमा ३८ औँ मिनेटमा गोल गर्दै उनले सबैभन्दा बढी गोल गर्ने कीर्तिमान बनाएका हुन् । विश्वकपमा हालसम्म मेस्सीले १७ गोल गरेका छन्  

मेस्सीले चौथो मिनेटमा अष्ट्रियाले फाउल गर्दा पाएको पेनाल्टीको मौका भने गुमाएका थिए । तर, ३८ औँ मिनेटमा गोल गर्दै रेकर्ड बनाउन सफल भए ।

प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, असार ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्