Kathmandu Press

कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउटमा 

बुधबार बिहान भएको खेलमा डिआर कङ्गोलाई १–० ले पराजित गर्दै कोलम्बियाले नकआउटमा स्थान पक्का गरेको हो। 
कंगोलाई पराजित गर्दै कोलम्बिया नकआउटमा 

काठमाडौं, असार १० : कोलिम्बिया फिफा विश्वकप २०२६ को  नकआउटमा प्रवेश गरेको छ। 

बुधबार बिहान भएको खेलमा डिआर कङ्गोलाई १–० ले पराजित गर्दै कोलम्बियाले नकआउटमा स्थान पक्का गरेको हो। 

Hardik ivf

यो उसको लागतार दोस्रो जित हो। यसअघि उसले उज्वेकिसतानलाई ३–१ले हराएको थियो।

कोलम्बियाको जितमा ड्यानियल मुन्योसले निर्णायक गोल गरे। उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ७६औं मिनेटमा गोल गर्दै टिलाई अग्रता दिलाउ। 

त्यसपछि थप गोल नहुँदा कोलम्बिया विजयी भयो। खेलमा कोलम्बियाका लुइस डियाजले २ मिनेटमा अन्तरमा २ गोल गरे, तर दुवै गोल अफराइड दिइइएको थियो।

अब उसले लिगको अन्तिम खेलमा पेर्चुगलसँग खल्ने छ।

प्रकाशित मिति: १२:३० बजे, बुधबार, असार १०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्