एचआइडिसिएलले ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित
काठमाडौं, पुस २४ : हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्मेटन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले प्रस्तावित ८ प्रतिशत बोनस सेयर पारित गरेको छ।
हालै सम्पन्न दसौं वार्षिक साधारणसभाले...












