Kathmandu Press

कर्पोरेट डेभलपमेन्टले हकप्रद सेयर दिने

कर्पोरेट डेभलपमेन्टले हकप्रद सेयर दिने

काठमाडौं पुस १८ : कर्पोरेट डेभलपमेन्ट बैंकले सेयरधनीका लागि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।

बैंकले प्रतिकित्ता १ सय रुपैयाँ अंकितका दरले ३० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो।

सेयरधनीहरूलाई हकप्रद सेयर १ः१५ अनुपातमा दिइने बैंकले जनाएकाे छ।

हकप्रद सेयरका लागि सेयरधनीले माघ १७ देखि २७ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ।

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्