Kathmandu Press
इराकी राष्ट्रपतिलाई चिनियाँ राष्ट्रपतिको बधाई शनिबार भएको निर्वाचनमा यहाँको राष्ट्रपतिमा रसिद निर्वाचित भएका छन्। यस अवसरमा चिनियाँ राष्ट्रपति चिनफिङले शनिबार एक बधाई सन्देश दिएको समाचारमा जनाइएको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस