Kathmandu Press
एसिया कप क्रिकेटवर्षाले रोकिएको नेपाल र भारतबीचको खेल सुरुश्रीलंकास्थित पेल्लेकल रंगशालामा जारी खेलमा पहिलो इनिङको ३८औं ओभर चलिरहँदा वर्ष भएपछि खेल रोकिएको थियो। खेल रोकिएको करिब १ घण्टापछि खेल सुरु भएको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस