Kathmandu Press
 साफ यु-१६ को महिला फुटबलमा सहभागी हुन भुटानको टिम नेपालमामंगलबार नेपाल आएको भुटानको टिमलाई त्रिभुवन बिमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए। प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस
कशुल आउट, नेपाललाई सातौं झड्का