प्रहरी महानिरीक्षक सिंहले गरे राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण काठमाडौं, असार ८ : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको निरीक्षण गरेकका छन् । सिंहले आज प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा,...























