Kathmandu Press
आन्दोलनकारीले तोडफोड गरेको पार्टी कार्यालयको सरसफाईमा जुट्यो नेपाली कांग्रेस स्याङ्जा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा सहित नेता, कार्यकर्ताको टोली आज पुतलीबजार नगरपालिकामा रहेको वी.पी. स्मृती भवन पुगेको हो । 
काठमाडौं प्रेस
काठमाडौं प्रेस