Kathmandu Press

पोखरामा विप्लव माओवादीको रोपाईँ महोत्सव

पाटीएको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको महोत्सवमा कार्यकर्ताहरुले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेका थिए।
पोखरामा विप्लव माओवादीको रोपाईँ महोत्सव

कास्की, असार २७ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वका  नेपाल कम्युनिष्ट पार्टीले पोखरामा रोपाईँ महोत्सवा आयोजना गरेको छ। 

पाटीएको गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको महोत्सवमा कार्यकर्ताहरुले खेतमा धान रोपाईँ गरेर रोपाई महोत्सव गरेका थिए।

यसअघि विप्लव नेतृत्वले चितवनमा रोपाईँ महोत्सव आयोजना गरेको थियो।
 
प्रकाशित मिति: १६:५९ बजे, शुक्रबार, असार २७, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्