Kathmandu Press
दुई महिनामै सुन्तलाले पायो तीन गुणा बढी मूल्यम्याङलुङ–९ साब्लामा सञ्चालित मेयङलुङ शीतभण्डारमा हिउँदमा सुन्तला भण्डारण गर्दा प्रतिकिलो रु ६० थियो। अहिले प्रतिकिलो रु दुई सयले बिक्री भइरहेको छ। 
काठमाडौं प्रेस
काठमाडौं प्रेस