अर्थतन्त्रको अवस्थाबारे चेम्बरद्धारा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण‘विगतमा लिएका संकुचित नीतिहरुका कारणले अर्थतन्त्र हाल शिथिल अवस्थामा पुगेको छ। व्यापार असहजीकरण, शेयर बजारको संकुचन, घरजग्गा कारोबारमा सुस्तता लगायतका कारणले आर्थिक गतिविधी खुम्चिएको छ,’...
























