Kathmandu Press
निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारीपरिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भवनमा स्वागत गर्ने क्रममा निर्यात सहजीकरणका लागि नीतिगत सुधार एवं सम्भावनाका विभिन्न विषयमा सहकार्य गर्ने सझदारी बनेको हो।
काठमाडौं प्रेस
काठमाडौं प्रेस