Kathmandu Press
सुनचाँदीको मूल्य स्थिरनेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भइरहेको छ।
काठमाडौं प्रेस
काठमाडौं प्रेस