Kathmandu Press
ओडिआईमा सन्दीपको ५०औं खेलएकदिवसीयमा ५० खेल खेल्न सन्दीप नेपालका तेस्रो क्रिकेटर हुन्। यसअघि यो उपलब्धि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले हासिल गरेका छन्।
काठमाडौं प्रेस
काठमाडौं प्रेस