टस जितेर पाकिस्तानले ब्याटिङ रोज्यो, नेपाल फिल्डिङमा
पाकिस्तानस्थित मुल्तान मैदानमा पाकिस्तानले टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
काठमाडाैं, भदाै १३ : एसिया कपको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरद्ध पहिले फिल्डिङ गर्ने भएको छ।
पाकिस्तानस्थित मुल्तान मैदानमा पाकिस्तानले टस जितेको पाकिस्तानले पहिले ब्याटिङ रोजेपछि नेपालले फिल्डिङ गर्ने भएको हो।
नेपालको यो एसिया कप क्रिकेटमा डेब्यू खेल हो। यस्तो पाकिस्तानको सियिनर टिमसँगको पनि यो पहिलो खेल हो।
प्रकाशित मिति: १५:०३ बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार