करण बने एसिया कपमा पहिलो विकेट लिने नेपाली बलर
मुल्तानमा जारी खेलमा करणले पाचौं ओभरको तेस्रो बलमा फरक जमानलाई विकेट किपर ब्याट्सम्यान आसिफ सेखबाट क्याच आउट गराए।
काठमाडाैं, भदाै १३ : स्टार बलर करण केसीले पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका छन्। मुल्तानमा जारी खेलमा करणले पाचौं ओभरको तेस्रो बलमा फरक जमानलाई विकेट किपर ब्याट्सम्यान आसिफ सेखबाट क्याच आउट गराए।
डेब्यू गरेको नेपालका लागि करण केसी एसिया कपमा पहिलो विकेट लिने खेलाडी बनेका छन्।
ताजा अवस्थामा ६ ओभरको समाप्तिमा पाकिस्तानले १ विकेटको क्षतिमा २५ रन बनाएको छ।
प्रकाशित मिति: १५:४९ बजे, बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











